इरान, साउदी अरब र टर्कीबीच हर्मुज सुरक्षाबारे छलफल
barnanmedia.com · Mon Sep 07 01:06:17 GMT 2026

इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको इरानी समाचार संस्था (इर्ना) ले आइतबार जनाएको छ।
विदेशमन्त्री अराघचीले शनिबार राति टर्कीका विदेशमन्त्री हाकान फिदान र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदसँग अलग–अलग द्विपक्षीय मुद्दाहरू र पछिल्ला क्षेत्रीय विकासबारे छलफल गरेको रिपोर्टमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)