बाजुरा र हुम्लाको सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
khabarhub.com · Fri May 22 06:33:49 GMT 2026

सुर्खेत – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)