अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेट, विकास साझेदारी र लगानी विस्तारमा छलफल
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, लगानी परिचालन, पूर्वाधार विकास तथा आगामी सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)