तीन दिनमा सतासी हजार ग्यास सिलिन्डर भित्रिए
gorkhapatraonline.com · Mon Sep 07 01:19:34 GMT 2026

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट सिलिन्डरमा पुनः भरेर ८७ हजार ८७७ वटा सिलिन्डर काठमाडौँ ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)