मेस्सी, एमबाप्पे र हालान्ड : को हुन् गोल्डेन बुटको दाबेदार ?
nagariknews.nagariknetwork.com · Mon Jul 06 11:50:24 GMT 2026
फिफा विश्वकप २०२६मा गोल्डेन बुटको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ।
ब्राजिलविरुद्ध दुई गोल गर्दै नर्वेलाई क्वार्टरफाइनलमा पुर्याएका एर्लिङ हालान्डले गोल्डेन बुटको प्रतिस्पर्धालाई थप चर्काएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)