बारम्बार एन्टिबायोटिक खाइरहँदा कमजोर हुन्छ इम्युनिटी
ratopati.com · Mon Sep 07 01:21:47 GMT 2026

काठमाडौँ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा, ज्वरो आउँदा वा अन्य कुनै सङ्क्रमण हुँदा धेरै मानिस तुरुन्तै एन्टिबायोटिक खान थाल्छन् ।
बारम्बारसेवन गर्दा शरीरको रोगसँग लड्ने क्षमता अर्थात् प्रतिरोधात्मक क्षमता (इम्युनिटी) कमजोर हुन्छ भनेर कतिपय चाहिँ एन्टिबायोटिक खानै डराउँछन् । वास्तवमै बारम्बार एन्टिबायोटिक खाइरहँदा इम्युनिटी कमजोर हुन्छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)