टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
nepalnews.com · Fri May 22 06:47:56 GMT 2026
काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा जित हासिल गरेको छ।
मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)