तनहुँका दुई स्थानीय तहको बजेट पारित
ratopati.com · Mon Jul 06 11:59:20 GMT 2026

तनहुँ । बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेका छन् ।
बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)