एमाले सचिवालय बैठक गुण्डुमा जारी
setopati.com · Fri May 22 06:47:00 GMT 2026

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा अहिले बसिरहेको छ।
सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज बस्ने बैठकले अन्तिम रूप दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)