जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
ratopati.com · Mon Sep 07 01:27:24 GMT 2026

पर्सा। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)