सडक सञ्जाल अस्तव्यस्त : देशभरका मुख्य राजमार्ग प्रभावित (सूची)
ratopati.com · Mon Sep 07 01:30:07 GMT 2026

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग नराम्ररी प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सोमबार बिहान ६:४० बजेसम्मको अवस्था अद्यावधिक गर्दै उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको जानकारी दिएको छ । कतिपय स्थानमा सडक ‘पूर्ण रूपमा अवरोध’ भएका छन् भने केही ठाउँमा ‘एकतर्फी सुचारु’ वा समय तोकेर मात्र सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)