ऋण असुलीबाट शिव शिखरका थप २४८ पिडितले पाए रकम
onlinekhabar.com · Mon Jul 06 12:03:28 GMT 2026

२२ असार, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)