अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना
khabarhub.com · Mon Jul 06 12:05:08 GMT 2026
लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने फिफाको निर्णयप्रति युरोपेली फुटबल महासङ्घ (युइएफए)ले कडा आलोचना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)