कब्जामा रहेको पूर्वी क्षेत्रमा दुई आक्रमण : दर्जनौँ रुसी सैनिक मारिएको युक्रेनको दाबी
ratopati.com · Fri May 22 06:57:16 GMT 2026

किभ । आफ्नो कब्जामा रहेको देशको पूर्वी क्षेत्रमा गरिएको दुई वटा आक्रमणमा ठुलो सङ्ख्यामा रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । पछिल्लो समय युक्रेनले रुसको सैन्य संरचनालाई लक्षित गर्दै मध्यम दूरीका ड्रोन आक्रमण तीव्र बनाइरहेको छ ।
युक्रेनको मानवविहीन प्रणाली बलका कमान्डरका अनुसार बुधबार राति कब्जामा रहेको स्निज्ने सहरस्थित रुसी ड्रोन पाइलट तालिम शिविरमा गरिएको आक्रमणमा कम्तीमा ६५ प्रशिक्षार्थी र एक प्रशिक्षक मारिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)