६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह, गौरी स्प्रैटसँग घरमै दर्ता विवाह
kalakarmi.com · Mon Jul 06 12:13:29 GMT 2026

मुम्बई– बलिउडका चर्चित अभिनेता आमिर खानले जीवनको नयाँ अध्याय प्रारम्भ गरेका छन् । लामो समयदेखि चलिरहेको चर्चालाई सत्य सावित गर्दै उनी तथा गौरी स्प्रैट आइतवार वैवाहिक वन्धनमा बाँधिएका हुन् ।
६१ वर्षीय आमिरले आफ्नो विवाहलाई अत्यन्तै निजी र पारिवारिक बनाएका छन् । भव्य होटल अथवा विवाहस्थल रोज्नुको सट्टा आमिरले मुम्बईको बान्द्रास्थित पाली हिलमा रहेको आफ्नै बेला भिष्टा अपार्टमेन्टलाई विवाहस्थल बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)