कांग्रेसको कञ्चनपुर सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित
lokaantar.com

नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सदस्यता अद्यावधिकसम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार विज्ञप्तिमार्फत् अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)