कस्टमर एक्सपेरियन्स जोनसहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
lokaantar.com

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाइन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)