[ तस्वीरहरु ] सडक भित्तामा चित्र
arthadabali.com · Mon Jul 06 12:17:37 GMT 2026

काठमाडौँ महानगरपालिका –३२ अन्तर्गत कोटेश्वर–बालकुमारी सडकखण्डको भित्तामा सम्पदासम्बन्धी चित्र कोर्दै चित्रकार ।
काठमाडौँ महानगरपालिकाले सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्तेचित्र निर्माणसँगै गमलामा फूल रोपेर सो क्षेत्रलाई थप आकर्षक बनाउने योजनाको कार्यान्वयन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)