पोखरामा डेढ लाखको बेकरी सर्टेनिङ नष्ट, एक उद्योगलाई ५० हजार जरिबाना
onlinekhabar.com · Mon Jul 06 11:30:36 GMT 2026

२२ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित दुईवटा खाद्य उद्योगलाई कारबाही गरेको छ ।
अनुगमनका क्रममा पोखराका एसआरसी प्याकेजिङ र जेनिशा केमिकल कारबाहीमा परेका हुन् । पोखरा–८ कास्कीमा रहेको एसआरसी प्याकेजिङले १० किलोभन्दा कम तौलको प्याकेजिङ साइजमा बेकरी सर्टेनिङ बिक्री गरिरहेको भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)