गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक सुरु
canadanepal.com · Fri May 22 07:07:59 GMT 2026

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)