सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा कांग्रेसकै दुई मन्त्री गएनन्
onlinekhabar.com · Mon Jul 06 12:25:34 GMT 2026

२२ असार, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको कांग्रेस संसदीय दलको बैठक कांग्रेसकै मन्त्रीले बहिष्कार गरेका छन् ।
मुुख्यमन्त्री शाहले मंगलबारको प्रदेश सभा बैठकमा छलफलका अगामी आर्थिक वर्ष २०८३/८४ को बजेट टेबुल हुने भएपछि सोमबार संसदीय दलको बैठक बोलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)