सङ्घमा व्यवसाय र मानवअधिकार विषय छलफल कार्यक्रम सम्पन्न
barnanmedia.com · Fri May 22 07:05:47 GMT 2026

उद्योग व्यापार सङ्घमा व्यवसाय र मानवअधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार सङ्घको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशी प्रदेशले सङ्घमा ‘व्यवसाय र मानवअधिकार’ विषयक छलफल कार्यक्रम आज सम्पन्न भएको हो ।
विभिन्न औद्योगिक/व्यावसायिक प्रतिष्ठानहरूबाट करिब ५० जनाको सहभागिता रहेको सो कार्यक्रममा मानव अधिकार अभियन्ता देवी बाँस्कोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)