सगरमाथाको शिखरमा प्यालेस्टिनी बालबालिकाको सन्देश
ratopati.com · Fri May 22 07:19:09 GMT 2026

गाजाका प्यालेस्टिनी बालबालिकाका आशा र सपनाहरू संसारको सबैभन्दा उच्च स्थानसम्म पुगेका छन् । उनीहरूले आफ्नै हातले लेखेका सन्देश बोकेको चङ्गा पर्वतारोहीहरूको टोलीले सगरमाथाको शिखरसम्म पुर्याएको हो ।
यो टोलीले बिहीबार बिहान १०ः४८ बजे संसारकै अग्लो शिखर आरोहण गरेको थियो । अभियानको नेतृत्व गरिरहेका तर स्वयं शिखरमा नपुगेका जोर्डन–प्यालेस्टिनी पर्वतारोही मोस्ताफा सलामेहले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)