मलेसियासँग नेपाल ७ विकेटले विजयी
barnanmedia.com · Fri May 22 07:11:34 GMT 2026
काठमाडौं । टी २० अन्तराष्ट्रिय खेलमा नेपाली क्रिकेट महिला टोलीले मलेसियालाई ७ विकेटले हराएको छ । मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपाललले मात्र ३ विकेट गुमाएर २४ वल अगावै पूरा ग्रयो ।
यो जितसँगै नेपालले टी २० श्रृंखला २–० आफ्नो कब्जामा पार्न सफल भएको छ । यसअघि बुधबार भएको खेलमा २ विकेटको संघर्षपूर्ण जित हात पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)