ब्राजिलमा बन्जी जम्पिङका गर्दा डोरी बाध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
barnanmedia.com · Mon Jun 15 02:42:59 GMT 2026

काठमाडौं । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङ गर्ने क्रममा भएको दर्दनाक दुर्घटनामा २१ वर्षकी युवतीको ज्यान गएको छ । घटनामा सुरक्षा डोरी नलगाइ पुलबाट फालिएपछि उनी १३० फिटभन्दा धेरै गहिरो खाल्डोमा खस्दा मृत्यु भएको बताइएको छ ।
मृतकको पहिचान मारिया एडुआर्दा रोड्रिग्स दि फ्रेटासका रूपमा गरिएको छ । उनी निजी कम्पनीले आयोजना गरेको बन्जी जम्पिङ कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । दुर्घटना स्केलेटन पुलमा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)