ट्र्याक खुलेको ५४ वर्षसम्म पनि भएन स्तरोन्नति
onlinekhabar.com · Mon Jul 06 12:32:30 GMT 2026

२२ असार, लम्जुङ । डुम्रेदेखि बेँसीसहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो । डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)