त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिता
corporatenepal.com · Mon Jul 06 12:29:01 GMT 2026
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरियो भने शनिबार र आइतबार प्रतियोगिता आयोजना गरियो ।
विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)