एनएमबी बैंकले गर्यो ४० जना तमु समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
setopati.com · Fri May 22 07:25:43 GMT 2026

एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)