मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
shilapatra.com · Mon Jul 06 12:35:00 GMT 2026

लमजुङको डुम्रेदेखि बेँसीशहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०२९ सालमा निर्माण सुरु भएको ‘डुम्रे–बेँसी’ शहर ४२ किमि सडक २०४६ सालमा खुलेको थियो भने २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो । डुम्रे–बेँसीशहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)