एनभीएलमा आज पनि दुई खेल हुँदै
neplays.com · Mon Sep 07 02:14:00 GMT 2026
काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)