मियामीमा मालवाहक विमान दुर्घटना, पाँच जनाको मृत्यु
lokaantar.com

अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको एउटा मालवाहक विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको सो दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)