माथिल्लो त्रिशूली–१ को सुरुङमा थप दुई शव फेला, खोजी जारी
barnanmedia.com · Mon Sep 07 02:06:55 GMT 2026

रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा आइतबार थप दुईवटा शव फेला परेका छन्।
लगातार भइरहेको खोजी तथा उद्धारका क्रममा सुरुङभित्र दुई शव फेला परेको र उद्धार टोलीले ती शवलाई सुरुङबाट बाहिर निकालेको आयोजनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)