फुटबलमा ट्रम्पको हस्तक्षेप : फिफाको निर्णयले युइएफए रुष्ट, 'खेलको मर्यादा समाप्त हुने' चेतावनी
setopati.com · Mon Jul 06 12:45:00 GMT 2026
अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगनले फिफा विश्वकप २०२६ अन्तर्गत बोस्निया र हर्जगोभिना विरुद्धको 'राउन्ड अफ ३२' को खेलमा रातो कार्ड पाएका थिए।
नियमअनुसार उनले सोमबार बेल्जियम विरुद्ध हुने 'राउन्ड अफ १६' को महत्त्वपूर्ण खेल खेल्न नपाउनुपर्ने थियो। तर, फिफाले उनको यो प्रतिबन्धलाई एक वर्षको लागि निलम्बन गरिदिएको छ, जसले गर्दा उनले अब बेल्जियम विरुद्ध खेल्न पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)