बजार भाउ तत्काल घटाउन उद्योगमन्त्री यादवको निर्देशन
clickmandu.com · Mon Jul 06 12:47:15 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित उद्योगी व्यवसायीसहितको बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)