साना किसान विकास लघुवित्तको २५ वर्ष : १० लाख किसान परिवारमा सेवा, ४६ अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा
newsofnepal.com · Mon Jul 06 12:49:00 GMT 2026

काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, कृषि व्यवसाय प्रवर्द्धन तथा गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)