पहिलो हाफसम्म स्विडेन २, ट्युनिसिया १
barnanmedia.com · Mon Jun 15 02:59:10 GMT 2026
विश्वकपअन्तर्गत जारी खेलमा स्विडेनको दुई गोलपछि ट्युनिसियाले एक गोल फर्काएको छ।
स्विडेनबाट २ गोल खाइसकेपछि खेलको ४३औँ मिनेटमा ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)