सेरेनाको कीर्तिमान बराबरी गर्दै साबालेन्का यूएस ओपनको अन्तिम आठमा
ratopati.com · Mon Sep 07 02:16:37 GMT 2026
न्युयोर्क । दुई पटककी साविक विजेता आर्यना साबालेन्का अमेरिकी खेलाडी टेलर टाउनसेन्डलाई पराजित गर्दै लगातार छैटौँ पटक यूएस ओपनको क्वाटरफाइनलमा पुगेकी छन्।
यस जितसँगै उनले अमेरिकी महान् खेलाडी सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)