लागूऔषधसहित २० जना पक्राउ
nepallive.com · Mon Sep 07 02:22:09 GMT 2026

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ब्राउनसुगर, गाँजा, चरेस तथा नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद भएको प्रहरीले जनाएको छ।
झापाको झापा गाउँपालिका–५ सिमलडाँगीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–२ सोमबारे बस्ने २५ वर्षीय सनम शेर्मा लिम्बूलाई शनिबार दिउँसो पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)