स्याङ्जामा सम्पर्कविहीनका परिवारबाट डीएनए नमुना सङ्कलन
gorkhapatraonline.com · Mon Sep 07 02:25:47 GMT 2026

भोटेकोशीको बाढीपहिरोपछि स्याङ्जाका सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। बाढीपहिरो गएको लामो समयसम्म पनि आठै जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमुना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
भोटेकोशीको बाढीपहिरोपछि भीरकोट नगरपालिका–५, पकानका ७० वर्षीय कृष्ण अर्याल र उहाँकी श्रीमती राधा अर्याल गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बट्टारबाट सम्पर्कविहीन हुनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)