चेल्सीमाथि पुनरागमन जितसहित आर्सनलको अपराजित यात्रा कायमै
onlinekhabar.com · Mon Sep 07 02:21:55 GMT 2026
२२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनलले चेल्सीमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ ।
इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले दोस्रो मिनेटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लिएको थियो । जोरेल हातोको पासमा रोजर्सले गोल गर्दै पाहुना टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)