नाइमामा ५१ स्टल, ५५ ब्रान्ड र ४० बढी नयाँ लन्च
baahrakhari.com · Mon Jul 06 13:03:39 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को विषयमा जानकारी दिएको छ । दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पोका मुख्य विवरणहरू सोमबार सार्वजनिक गरिएको हो ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)