भारतले भन्यो– जम्मु–कस्मिर र लद्दाख भारतकै नक्साअनुसार देखाइनुपर्छ
baahrakhari.com · Mon Sep 07 02:28:00 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसघको महासभाबाट पारित ‘इक्वल अर्थ’ नक्सासम्बन्धी नयाँ प्रस्तावप्रति भारतले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जम्मु–कस्मिर र लद्दाखसहित भारतको सम्पूर्ण सार्वभौम भूभाग भारत सरकारको आधिकारिक नक्साअनुसार नै प्रस्तुत गरिनुपर्नेमा जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)