मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
nepallive.com · Mon Sep 07 02:34:52 GMT 2026

काठमाडौं– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
अमेजन प्राइम एयर नेटवर्कका लागि सञ्चालन भइरहेको बोइङ ७६७ कार्गो विमान अवतरणपछि धावनमार्गबाट बाहिरिएर दुर्घटनामा परेको हो। सीएनएनका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)