प्रदेश आर्थिक सर्वेक्षण ‘राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान धेरै’
gorkhapatraonline.com · Mon Jun 15 03:23:54 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत र कुल गार्हस्थ उत्पादन २४ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आइतबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८२/८३ मा प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचक उल्लेख गर्नुहुँदै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पु-याइरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)