ट्रम्पका कान्छा छोराको हत्या योजनाको रिपोर्ट झुटो : इरानी सुरक्षा प्रमुख
ratopati.com · Fri Aug 28 07:27:04 GMT 2026

तेहरान । इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारेन ट्रम्पको हत्या गर्ने सम्भावित इरानी योजनामाथिको रिपोर्ट झुटो भएको बताएका छन् ।
रेजाईले बिहीबार लेबनानको अल–मनार टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा यस्तो दाबी गरेका हुन् । ब्यारेनमाथि सम्भावित हत्या योजनासम्बन्धी समाचारलाई अस्वीकार गर्दै उक्त रिपोर्टमा कुनै सत्यता नभएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)