मधुमेह र धूम्रपान: बिरामीका लागि ‘डबल अट्याक’, मृत्युको जोखिम ५५ प्रतिशतले बढी
ratopati.com · Mon Sep 07 02:39:49 GMT 2026

काठमाडौँ । आधुनिक जीवनशैली अपनाउने क्रमसँगै मानिसमा धूम्रपानको लत पनि बढिरहेको छ । पछिल्लो समय नेपालमा मधुमेहको समस्या ठुलो स्वास्थ्य चुनौती बन्दै गइरहेको छ ।
यस्तो अवस्थामा मधुमेह र धूम्रपान को संयोजन स्वास्थ्यका लागि कति हानिकारक हुन सक्छ भन्ने विषयमा हालै एउटा नयाँ अध्ययन सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)