मैवाखोलाको बाढीले सडक भत्कायो, सदरमुकामसँगको सम्बन्ध विच्छेद
ekantipur.com · Mon Sep 07 02:35:58 GMT 2026

मैवाखोलाको बाढीले सडक भत्कायो, सदरमुकामसँगको सम्बन्ध विच्छेद
२०७२ सालको बाढीले पनि यही ठाउँको सडक बगाएको थियो । यहाँ नजिकैको पुल भने सुरक्षित रहेको दोभानका व्यवसायीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)