तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन
khabarhub.com · Mon Jul 06 13:11:29 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)