सडकमा त्रिपाल टाँगेर बसिरहेका यी १० समूह– को हुन्? कहाँबाट आएका हुन्?
setopati.com · Mon Jul 06 13:30:40 GMT 2026

माइतीघर मण्डल — यो काठमाडौंको एउटा व्यस्त चोक मात्र होइन, सिंहदरबार र भुइँमान्छेबीच न्यायको दुरी नाप्ने ऐना पनि हो।
यहाँको आकाश नारा, जुलुस र आक्रोशले गुन्जिरहेको हुन्छ। यहाँको सडक देशभरबाट न्याय खोज्दै काठमाडौं आएकाहरूको आँसुले भिजिरहेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल प्रहरी