एमाले–नेकपा कार्यदलले टुङ्ग्यायो न्यूनतम साझा कार्यक्रम, मुख्यमन्त्रीलाई बुझाइने
ratopati.com · Mon Sep 07 03:02:38 GMT 2026

विराटनगर । कोशी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सरकार गठन हुनुअगाडि बनेको कार्यदलले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको छ ।
गत साउन २५ गते बसेको दुवै दलको बैठकले साझा कार्यक्रम निर्माण गर्न नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)